‘जुना’को फस्टलुक सार्वजनिक

December 25, 2024 at 08:44 AM

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’को फस्टलुक सार्वजनिक गरिएको छ । आगामी माघ २५ गते रिलिजको तयारीमा रहेको फिल्मको फष्टलुक्समा मुख्य कलाकार अस्मिता ढकाललाई प्रस्तुत गरिएको छ । फस्टलुकमा अस्मितालाई ग्रामीण पहिरनमा देख्न सकिन्छ । सिन्दूर, पोते र हातमा बाला लगाएकी अस्मिता कतै हेरिरहेकी छन् । गोदावरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...