माघ २५ गते रिलिज हुने ‘जुना’को फर्स्टलुक सार्वजनिक

December 25, 2024 at 09:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुना’को फर्स्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने सिनेमालाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको बुधबार सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...