एउटै नामका दुई फिल्म माघमा प्रदर्शन हुने भएपछि दर्शक द्विविधामा, कसको कमजोरी ?

December 25, 2024 at 10:57 AM

काठमाडौं– पुस महिनामा केही सुस्त बनेको नेपाली फिल्म क्षेत्र विस्तारै पुनः चलायमान हुने क्रममा छ । विगतका वर्षहरुदेखि नै पुस अत्यधिक चिसो महिना हुने भएकाले नेपाली फिल्मका निर्माता तथा वितरकहरु यो महिनामा फिल्म प्रदर्शन गर्न खासै अग्रसर हुँदैनन् । यो वर्ष पनि करिव त्यस्तै भयो । यद्यपि, आगामी माघ महिनामा भने करिव आधा दर्जन नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शन हुने क्रममा छन् । तीमध्ये माघ ४ गते एक साथ दुई फिल्म प्रदर्शन हुँदैछन् । ‘फिरफिरे फिरीरी’ तथा ‘एक्टर’ एकै दिन रिलिज हुँदैछन् भने माघ ११ गतेदेखि ‘केटी हराएको सूचना’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...