फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा ‘हात्तीछाप’ प्रदर्शन हुने

December 27, 2023 at 07:09 AM

रंगखबर, काठमाडौँ: नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...