विपिनलाई स्वस्तिमाको क्रिसमसको आकर्षक उपहार

December 26, 2024 at 09:17 AM

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का हालै सम्पन्न नेपाल प्रीमियर लीग (एनपीएल) मा सक्रियतापूर्वक सहभागि भइन् । एनपीएलको एउटा टीम कर्णाली याक्ससंग आवद्ध भएकी स्वस्तिमाले यसपटक क्रिकेटलाई नजिकबाट नियाल्ने अवसरसमेत पाइन् । यसले उनको क्रिकेट मोहलाई ह्वात्तै बढाएको अनुमान गर्न सकिन्छ । आफ्नो टीमले खेल्ने हरेक खेल हेर्न तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न उनी कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान पुगिरहिन्, खेलमा रमाइन् । यसैबीच, स्वस्तिमाले एनपीएलका १६ वर्षीय स्पिनर विपिन शर्मालाई क्रिसमसको अवसर पारेर एउटा आकर्षक उपहार दिएकी छिन् । स्वस्तिमा विपिनलाई उपहारको रुपमा आइफोन प्रदान गरेकी हुन् । विपिनले एनपीएलमा १३ विकेट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...