चैत्र २९ मा थपियो राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहा: अवतार’

December 26, 2024 at 08:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा निर्माण भैरहेको छायांकनरत सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । यो सिनेमालाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माणपक्षले गरेको हो । नयाँ बर्षको छेको पारेर यो सिनेमा चैत्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...