नयाँ वर्षमा ‘नरसिंहाः अवतार’

December 26, 2024 at 10:43 PM

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’ नयाँवर्षको छेको पारेर आगामी चैत २९ गते प्रदर्शनमा आउने भएको छ । एक्सन र सोसल ड्रामामा निर्माण भएको यो चलचित्र एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ । दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...