‘होस्टेल ३’को नयाँ प्रदर्शन मिति तय

December 27, 2024 at 10:12 AM

काठमाडौं । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपालसहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान कँडेलले बताए । चलचित्रको पहिलो झलक देखाउने पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...