चर्चित बन्दै ‘कार्साङ’ काे गीत ‘सात भञ्ज्याङ’

December 29, 2024 at 06:48 AM
1 min read

काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’ मा समावेश ‘सात भञ्ज्याङ’ बोलको गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द रहेको गीतमा एसडी योडी र रेश्मा पुन मगरको स्वर छ। गीतमा एसडी योगील नै संगीत भरेका छन्। भिडियोमा वेषभूषा र नृत्यमार्फत पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृतिलाई झल्काइएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...