चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

December 29, 2024 at 08:42 AM

काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले शनिबार ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...