‘कार्साङ’ बारे यसो भन्छन् दया, जितु र सृजना

December 31, 2024 at 08:34 AM

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’ यही पुष २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । याम शेर्पाको डेव्यु निर्देशकिय फिल्म यो फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । कुनै समुदाय र ठाउँ विशेषको कथा भएतापनि सबैको मन जित्ने कथामा फिल्म बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...