सृष्टि श्रेष्ठको नयाँ फिल्म “११ : ५५ ” चैत ८ मा रिलिज रिलिज हुने

December 31, 2024 at 01:52 PM

काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ क्राइम थ्रिलर फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक केशव पाण्डेले ८ चैतलाई रिलिज मिति घोषणा गरे। सृष्टि श्रेष्ठ यस फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखा परेकी छन्, र उनको अभिनयलाई लिएर दर्शकहरूमा ठूलो उत्साह छ। यसका साथै महेश …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...