‘एक्टर’को ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’

December 31, 2024 at 10:36 PM

काठमाडौं । आगामी माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर’को दोस्रो गीत ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’ सार्वजनिक गरिएको छ । राजकाजी शाक्यको शब्द रचना, रामचन्द्र काफ्ले एवं रश्मि उपाध्यायको स्वर र सम्राट थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा प्रिन्स थापा र शिवानी गिरीलाई फिचरिङ गरिएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...