राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस

December 28, 2023 at 05:33 AM

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको छ । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिमा शाहले राष्ट्रिय सभा सदस्यका लागि आफ्नो नाम टिपाएका हुन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...