‘मन्त्र फुकेको आगोमा नाचें’

December 31, 2024 at 10:19 PM

काठमाडौं । यही पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा आफूले फरक अनुभव गर्न पाएको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै उहाँले झाँक्री विद्याको अनुभव गर्न पाएको सुनाउनुभयो । झाँक्रीको चरित्र निभाउने क्रममा आफूले आगोमा नाच्ने अवसर पाएको उहाँको भनाइ थियो । ‘झाँक्रीले मन्त्र पढेर आगोको कोइलाको ताप मारेपछि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...