‘मायाबी’ को ‘त्यो माया हो…’: पल र दीपिकाको प्रेमिल शैली

January 1, 2025 at 06:59 AM

काठमाडा– नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘मायाबी’ को एउटा प्रेमिल गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । नेपाली फिल्मको बजारमा फिल्मी गीतहरुको अभाव भइरहेको समयमा ‘मायाबी’ को यो नयाँ गीतले केही नयाँ आभाष गराएको छ । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको पहिलो गीत आज सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार अभिनेता पल शाह तथा अभिनेत्री दीपिका प्रसाँइको प्रेम अनुभूति हेर्न सकिन्छ । सफ्ट शैलीको यो रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेमको भावना पोखेका छन् । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...