‘मायावी’को ‘त्यो माया हो’

January 1, 2025 at 10:33 PM

काठमाडौं । आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’को नयाँ गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । पल शाह र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको परिभाषा प्रस्तुत गरेको छ । एसडी योगी र सदीक्षा कट्टेलको स्वर, रामअविरल विष्टको शब्द र एसडी योगीकै संगीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...