काठमाडौं– नयाँ वर्ष-२०२५ को अवसर पारेर अभिनेता दीपकराज गिरीले आफ्ना फ्यानहरुलाई एउटा मीठो सरप्राइज दिएका छन् । गिरीले नयाँ वर्ष २०२५ को पहिलो दिन नै आमा सरस्वती मूभिजको ब्यानरभन्दा बाहिरको फिल्ममा अभिनय गर्न लागेको कुरा जानकारी दिएका छन् । अभिनेता गिरीले जनवरी १ का दिन एउटा तस्विर सार्वजनिक गर्दै नयाँ वर्षमा नयाँ कामको सुरुवात भनेर निर्माता सरोज न्यौपाने तथा सहकर्मी कलाकार निर्मल शर्मासंगको तस्विर पोस्ट गरेका थिए । उनको उक्त पोस्ट देखेपछि दीपकराज गिरीले आफ्नो ब्यानरभन्दा बाहिरको ब्यानरमा काम गर्न लागेको भन्ने कुराले समाचारको रुप लिँदै चर्चाको विषय बन्यो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...