काठमाडौं– दीपक रौनियारको महत्वाकांक्षी फिल्म ‘पूजा, सरः राजागंज’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । चैत १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको पोस्टर बिहीवार बिहान सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पोस्टरमा दयाहाङ राई, आशा मगराती, विजय बराल तथा निकिता चाण्डकलाई प्रस्तुत गरिएको छ । । दयाहाङ राईलाई एसपीको पोशाकमा देखाइएको छ । पोस्टर कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ । ‘पूजा, सरः राजागंज’ लाई ‘ह्वाइट सन’ फेम्ड निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । रौनियार तिनै निर्देशक हुन्, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...