बिजय बराल स्टारर ‘लाज शरणम्‌’को रमाइलो पोस्टर रिलिज

January 2, 2025 at 07:26 AM

फिल्म ‘लाज शरणम्‌’को पोस्टरहरु सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले जनावरी एकमा फिल्ममा समावेश तीन वटा झलक सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना नचिन्ने छन् । पहिलो पोस्टरमा कफिनभित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...