चर्चित बाल गायक सचिन परियारको निधन

January 2, 2025 at 07:34 AM

काठमाडौं – नेपाली सङ्गीत क्षेत्रमा एकाएक उदाई चर्चित भएका बाल गायक सचिन परियारको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी परेका सचिनको १३ वर्षको उमेरमा निधन भएको हो । केही दिनदेखि आइसियुमा उपचाररत सचिनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याले ग्रस्त सचिनको कम्मरमुनिको भाग चल्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...