(सांकेतिक तस्बिर) काठमाडौं– चलचित्र विकास बोर्डले सिनेमा हलहरूलाई लाइसेन्स (ईजाजत पत्र) नवीकरण (रिन्यू) गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीवार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका सिनेमा हलहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो । सूचनामा भनिएको छ – ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...