छोरीसँग विजय कुमारले ल्याए नयाँ पोडकाष्ट : अब फिल्म बनाउँने रे

January 4, 2025 at 06:16 AM
1 min read

अनुप भट्टराई काठमाण्डौँ । बहुचर्चित सञ्चारकर्मी विजय कुमार पाण्डेले आफ्नी छोरीलाई पनि दर्शक माँझ चिनाउँने प्रयाश गर्दै नयाँ पोडकाष्ट सार्वजनिक गरेका छन । ‘S & V Podcast with Sara & Vijay ‘ नामकरण गर्दै कार्यक्रमको नाम २ पुस्ता राखिएको छ । बा-छोरीको सम्बाद रोचक छ । जहाँ उर्जा र आफ्ना विगतका अनुभवका कुराहरु विजय कुमारले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...