आजका समाचार : बलिदानको सेटमा कालिमाताको भब्य मुर्ति देखि पूर्णबहादुरको सारंगीका निर्देशकको नयाँ फिल्म

January 5, 2025 at 08:52 AM

काठमाण्डौँ ।  पौषको जाडोमा हलमा दर्शकको चहलपहल कम भएतापनि फिल्म नगरीमा अन्य गतिविधि भने ज्यादा भईरहेका छन । सम्भवत आउँने बर्ष २ सय वटा फिल्म बन्नेछन जसका खबरहरु दिन प्रतिदिन बाहिरिने क्रममा छ । आज पौषको २१ गते लाग्दा केही समाचारहरु बाहिरिएका छन जस अन्र्तगत हाल फ्लोरमा रहेको बलिदानको सेटको नयाँ गतिविधि देखि लिएर एतिहासिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...