पोखरामा चलचित्र पर्यटन महोत्सव: पर्यटनको राजधानीलाई प्राकृतिक स्टुडियोका रूपमा प्रवर्द्धन गरिने

January 6, 2025 at 02:34 AM

पोखरा – नेपालको पर्यटकीय राजधानी मानिने कास्कीको पोखरामा फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा हुने यस महोत्सवले पोखरालाई चलचित्र छायाङ्कनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको आयोजनाबाट पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...