गरिमासँग सचिनको ‘औधी माया’ (भिडियो)

December 28, 2023 at 11:54 AM

‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा दुई दशक बढी बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । भिडियो : लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...