प्रियंका र दीयाको नृत्यमा ‘ममी’ को गीत ‘म त यसै नक्कली’

January 6, 2025 at 11:46 AM
1 min read

काठमाडौँ- समर निरौलाको डेब्यु निर्देशनमा बनेको फिल्म ‘ममी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। एसडी योगीको संगीत रहेको गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर छ। हर्क साउदले लेखेको गीतमा रिकेश गुरुङले संगीत संयोजन छ। गीतको भिडियोमा फिल्मका दुई अभिनेत्री प्रिंयका कार्की र दीया मास्केको नृत्यलाई प्रस्तुत गरिएको छ। विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...