हरर ड्रामा ‘ममी’को गीत सार्वजनिक, दिया र प्रियङ्काको रोमाञ्चक नृत्य

January 6, 2025 at 10:23 AM

काठमाडौं – आगामी माघ २५ गते रिलिज हुने नेपाली हरर चलचित्र ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार आयोजित एक विशेष कार्यक्रममा यो गीत रिलिज गरेको हो । समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वरमा रहेको यो गीतलाई हर्क साउदले लेखेका हुन् भने सङ्गीत एसडी योगीको रहेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...