काठमाडौं- फागुनको २ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को तीन मिनेट भन्दा लामो टीजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् । यो फिल्मलाई निर्माणपक्षले एडल्ट बिषयवस्तुमा तयार पारेको भनेको छ । जसका कारण, फिल्म भित्र दुई अर्थ लाग्ने संवादहरु प्रशस्त छन् । विशेषगरि, आँचलको संवादले पनि यो कुरा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...