पुष्पाः २ पछि ‘गेम चेन्जर’को पनि प्रि–रिलिजमा २ को मृत्यु, निर्माताको सहयोग घोषणा

January 8, 2025 at 05:33 AM

हैदाराबाद । सन् २०२४ को डिसेम्बरमा ‘पुष्पा २’ को रिलिज कार्यक्रममा एक महिलाले दुर्घटनामा ज्यान गुमाइन्, त्यसपछि अल्लु अर्जुनको समस्या बढिरहेको छ । यसैबीच, दक्षिण भारतीय अभिनेता रामचरणको आगामी फिल्म  ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रम पछि पनि दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन । गत शुक्रबार राति राजमुन्द्रीमा ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रममा सहभागी हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...