New Face : ‘कार्साङ’ बाट सृजना निङलेखुको रजतपट यात्रा सुरु : हिरोइनको रुपमा अग्नी परीक्षा सुरु

January 8, 2025 at 08:38 AM

काठमाण्डौँ । नेपाली फिल्म उद्योगमा नयाँ अनुहारका रूपमा सृजना निङलेखुको प्रवेश भएको छ। उनी दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’ बाट नायिकाको रूपमा नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। यहि पौष २६ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा सृजनाले दयाहाङको जोडी बनेर पर्दामा देखिने अवसर पाएकी छिन्। सृजनालाई नायिकाका रूपमा डेब्यू गराउने अवसर भने  ‘कार्साङ’ का निर्माता तथा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...