हरिवंश आचार्य अभिनीत ‘भूठान’ वैशाख १२ मा रिलिज हुने

January 9, 2025 at 07:54 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यको नयाँ चलचित्र ‘भूठान’ वैशाख १२ गते रिलिज हुने भएको छ । ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नामले पनि चिनिने यो चलचित्रले भुटानी शरणार्थीको जीवन र सङ्घर्षलाई पर्दामा उतारेको छ । चलचित्रमा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...