पल शाहले बनाएको गीतले २५ दिनमै एक करोड भ्यूज नघायो : आजै सेलिब्रेशनको कार्यक्रम राख्दै

January 10, 2025 at 05:46 AM

काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ । मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले गज्जबले गाएका छन । विक्रम …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...