दयाहाङको कार्साङ दर्शकमाँझ : फिल्ममा असोचनिय कथा

January 10, 2025 at 04:30 AM

काठमाण्डौँ । छ महिनाको अन्तरालमा अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘कार्साङ’ दर्शकमाँझ आएको छ । साँस्कृतिक सुपरस्टार दयाहाङको यो फिल्मले पनि त्यस्तै साँस्कृतिक मुद्धा उठाएको छ, जसले तपाईको दिमाग हल्लाउन सक्छ । शेर्पा समुदाय बाहेकका दर्शकका लागि कार्साङमा उठाईएको कथा गज्जव छ । यदि तपाई त्यो समुदाय बाहिरबाट प्रतिनिधित्व गर्नुहुन्छ भने तपाईलाई फिल्म हेर्दै जादा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...