काठमाडौं । आगामी माघ ४ गतेबाट देशभर प्रदर्शनमा आउने अन्तिम तयारीमा रहेको फिल्म ‘एक्टर’को तेश्रो डान्सिङ प्याटनको ‘म पनि एक्टर बनुला’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’को गीतको भिजुअलमा मुख्य नायक प्रिन्स थापा मगरको साथमा कृष्ण मल्ल, सरोज खनाल, निर्मल शर्मा देखाईएको छ । शंकरलाल […]
The post एक्टरको म पनि एक्टर बनुला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...