प्रकास र स्वस्तिमाको ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

January 11, 2025 at 01:47 PM

द सिनेमा टाइम्स, काठमाडौं । गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...