काठमाडौं- सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘खेल’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै आगामी १२ बैशाखलाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् । फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । फिल्मलाई केही बलिउड फिल्ममा सहनिर्देशन गरेका अनुराग प्रधान र नेपालमा पनि सहनिर्देशकको रूपमा परिचित आस्था श्रेष्ठले संयुक्तरुपमा निर्देशन गरेका हुन् । फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा कलेज लाइफका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...