युट्युबको ट्रेन्डिङमा ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’

January 12, 2025 at 09:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरेका थिए । सिनेमाको पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । हाल यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको छैंटो नम्बरमा छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...