बैशाख १२ मा रहस्य र थ्रिलरले भरिपूर्ण सिनेमा ‘खेल’ रिलिज घोषणा

January 12, 2025 at 08:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्ख भूमिका रहेको सिनेमा ‘खेल’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै यो सिनेमा २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको हो । सिनेमामा सुरक्षासँगै अभिनेत्रीहरु हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको मुख्य भूमिा रहेको छ । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...