‘पिताम्बर’ को टीजर सार्वजनिक समारोह: कसले के भने ?

January 13, 2025 at 09:38 AM
1 min read

काठमाडौं- नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अँटाएका छन् । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको छ । टिजरमा कलाकार रविन्द्रले ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...