काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ […]
The post प्रदीप भन्छन्–पिताम्बर करियरको नयाँ खुड्किलो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...