काठमाडौं– यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको दिवाकर भट्टराईको फिल्म ‘मायावी’ का कारण अहिले अभिनेता पल शाह तथा अभिनेत्री दीपिका प्रसाईं चर्चामा छन् । भट्टराईकै लेखनसमेत रहेको यो फिल्मका दुई पोस्टर हालै सार्वजनिक भएका थिए । योसंगै पल र दीपिकाको जोडिको चर्चा चल्न थालेको हो । फिल्मका यी दुई पोस्टरहरुमा यो जोडि दुई फरक शैलीमा देखिएका छन् । एउटामा रोमान्टिक मुडमा छन् भने अर्को पोस्टरमा पल केहि भावुक देखिएका छन् । फिल्म ‘मायावी’ ले पलका लागि वास्तवमै मायावीकै काम गर्नेछ भन्ने आशा सबैले लिएका छन् । यति भन्दै गर्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...