ट्रेन्डिङमा ‘साँझ पर्‍यो झमक्क’

January 13, 2025 at 01:27 PM
1 min read

काठमाडौँ- गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यू निर्देशकीय सिनेमा ‘वसन्त’को पहिलो गीत शनिबार रिलिज गरेका थिए। सिनेमाको पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ रिलिज भएको २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो। हाल यो गीत युट्युबको ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ। सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शीर्ष स्थानतर्फ अघि बढिरहेको छ।  […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...