‘पिताम्बर’को टिजरमा एक्सन र बदलाको कथा

January 13, 2025 at 10:33 PM

काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईं निर्देशित मल्टिष्टार एक्सन प्रधान सार्वजनिक चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रण देखाउने प्रयास गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक टिजरले चलचित्र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । टिजरमा चलचित्रका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...