रोना धोनाले भरिएको जुनाको टिजर रिलिज

January 14, 2025 at 12:10 PM

काठमाण्डौँ । च्यारिटी शोमा फिल्म हेरेका दर्शक रोएर बेहोस नै भए भन्दै प्रचार प्रसार गरिएको फिल्म जुनाको टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्ममा बाल विवाह पछि त्यसले उत्पन्न गराउँने परिस्थितीलाई मार्मिक ढंगले भन्न खोजिएको सार्वजनिक टिजरमा देख्न सकिन्छ । टिजरमा पनि रोना धोना सिन भरिपूर्ण छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...