काठमाडौं- सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ का क्लाइमेक्सका दृष्यहरूको छायांकन भव्य सेटमा गरिएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा ‘बलिदान’ को छायांकन गरिएको हो । ठूलो क्यानभास देखाएर स्टोरी र कथालाई विश्वस्नीय बनाउन उनले सक्दो प्रयास गरिरहेका छन् । यसका लागि सेनले तीन वटा सेट बनाएर फिल्म खिचेका छन् । तीन वटा सेटमा मात्रै उनले तीन करोड रुपैयाँ खर्च गरेका छन् । ४२ फिट अग्लो काली देवीको प्रतिमा भारतसम्म पहुँच बनाएका नेपाली कालीगडले फिल्मका लागि मूर्ती बनाए । फिल्मका दृश्यलाई भव्य र कन्भिन्सिङ देखाउनकै लागि उनले ४२ फिट अग्लो काली देवीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...