ध्रुवसँग गायिका मेलिना इन्गेज्ड

January 16, 2025 at 08:31 AM
1 min read

काठमाडौँ । गायिका मेलिना राईले इलामका युवा ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । पारिवारिक स्रोतका अनुसार दुवैको वैवाहिक समारोह शुक्रबार हुँदैछ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुनेछ । मेलिना राईका ‘कुटुमा कुटु’, ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

The post ध्रुवसँग गायिका मेलिना इन्गेज्ड appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...