‘हात्तीछाप’ गीत रिलिज, उपासनासँग रोमान्टिक दयाहाङ |भिडियो

December 29, 2023 at 09:18 AM

काठमाडौं । फिल्म ‘हात्तीछाप’ को गीत रिलिज भएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासनासिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत छन् । हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । फिल्मको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...