‘दुःखी आत्मा’कोे ‘ब्रेकअप कविता’ सार्वजनिक

January 16, 2025 at 10:23 PM

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘दुःखी आत्मा’कोे ‘ब्रेकअप कविता’ सार्वजनिक गरिएको छ । यो चलचित्रमा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविता समावेश छन् । जसमध्ये पहिलो कविता बिहीबार सार्वजनिक गरिएको हो । यसको भिडियोमा चलचित्रका शीर्ष कलाकार दयाहाङ राई र आँचल शर्मा फिचर्ड हुनुहुन्छ । कविता दयाहाङ स्वयंले वाचन गर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...