आजदेखि हलमा दयाहाङको ‘कार्साङ’

January 10, 2025 at 03:49 AM
1 min read

काठमाडौँ- आजदेखि देशभरका सिनेमा हलमा नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनमा आएको छ। शेर्पा समुदायको कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो। यो फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान फिल्मका निर्माता हुन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता रहेको फिल्म दुई घण्टा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...